शान्ति समिति रामेछापले द्धन्द्ध प्रभावित घर परिवारहरुलार्ई राहत दिलाउन पहन थाल्ने

भदौ ९
स्थानिय शान्ति समिति रामेछापको पछिल्लो बसेको बैठकले द्धन्द्ध प्रभावित घर परिवारहरुलार्ई राहत दिलाउन पहन थाल्ने निर्णय गरेको छ ।
रामेछाप स्थानिय शान्ती समितीको संयोजक तुल प्रसाद कँडेलको अध्यक्षतामा बसेको बैठकले  द्धन्द्धको समयमा वेपत्ता ५ जना र द्धन्दकै समयमा अंगभंग भएका ५ जना, तत्कालीन  द्धन्द्धको समयमा घर सम्पत्तीमा क्षती भएका २९ जना, द्धन्द्धबाट विस्थापित भएका ८५ जना र कैद,हिरासतमा परेका १३ जनालाई राहात दिलाउनका लागि स्थानिय शान्ती समिती रामेछापले पहल गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment