मेरो बारे

मेरो blog (www.rajeshbhujel.blogspot.com) हेर्नुहुने सबै internet प्रयोगकर्ताहरु मा नमस्कार ! करीब तीन बर्ष अगाडी म कक्षा एघार मा पढ्दा बनाएको यो ब्लग बिशेष कारणवश अगाडि बढाईरहन सकिरहेको थिइन । अहिले आएर यो blog (www.rajeshbhujel.blogspot.com) लाई म पुनः अपडेट गर्दै फरक विषय र सन्दर्भमा निरन्तरता दिने योजना बनाएको छु । मैले यो blog (www.rajeshbhujel.blogspot.com) मा के कस्ता कुराहरु राख्दा राम्रो हुन्छ भन्ने कुरा तपाई हरुले पनि comment मा लेख्दै रहनुहोला किनभने मलाई तपाईँहरुको साथ लिएर अगाडि बढ्न सहज हुनेछ भन्ने लागेको छ । त्यस भन्दा बाहेक यो blog (www.rajeshbhujel.blogspot.com) मा मैले सम्पादन गरेको मासिक पत्रिका 'लापिलाङ्ग सन्देश', विभिन्न सुचना, जानकारी, समाचार, मनोरञ्जन आदिलाई पनि अटाउने कोशिष गर्नुका साथै mucic, video र photo हरु पनि राखिने छन् ।
www.facebook.com/rajesh.bhujel2,
www.twitter.com/rajesh_kanchan,
rjshbhujel53@gmail.com,
www.rajeshbhujel.blogspot.com

No comments:

Post a Comment