२ दिने मध्यामाञ्चल विकास क्षेत्र स्तरिय कार्याशाला गोष्ठि आज सम्पन्न
भदौ ६,
अष्टेलियन एडको सहयोग एवम अनौपचारीक सेवा केन्द्र (इन्सेक) को आयोजना र हुराडेक नेपालको व्यवस्थापनमा दोलखा सदरमुकाम चरीकोटमा सञ्चालित २ दिने मध्यामाञ्चल विकास क्षेत्र स्तरिय कार्याशाला गोष्ठि आज सम्पन्न भएको छ । मानव अधिकार, मानवअधिकारको संरक्षण र संवद्र्धन लगायतको विषयमा भएको गोष्ठिमा स्कूल अफ ल का सहायक प्रध्यापक सुरज बस्नेत, इन्सेकका निर्मल उप्रेती, सम्झा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
गोष्ठिमा दोलखा जिल्लामा मानव अधिकारको क्षेत्रमा क्रियाशिल विाभन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment