सहरे गाविसमा नेकपा माओवादी गाउँ पार्टी कमिटि गठन

भदौ १२
दोलखाको सहरे गाविसमा नेकपा माओवादी गाउँ पार्टी कमिटि गठन भएको छ । ज्ञानप्रसाद चौलागाई इन्चार्ज र काजी विक सेक्रेटरी रहेको २५ सदस्यिय नेकपा माओवादी गाउँ पार्टी कमिटि गठन भएको हो । इलाका नं ५ संयोजक उद्धव खत्रिको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादी जिल्ला पार्टी इन्चार्ज पूर्णबहादुर खड्काले मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment