शिक्षक,बिद्यार्थी र अविभाबक बिच े अन्तरक्रिया कार्यक्रम सम्पन्न

भदौ ८
दोलखाको लापिलाङ उच्च माध्यमिक बिद्यालयमा आज शिक्षक,बिद्यार्थी र अविभाबक बिच े अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, बिद्यार्थी र अविभाबकले आ–आफ्ना क्षेत्रबाट आगामी एसएलसीको लागी कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने, शैक्षिक गुणस्तर परिणाममुखी र गुणस्तरयुतm बनाउने प्रतिबद्धता जनाएको थिए ।
कार्यक्रममा लापिलाङ उच्च माध्यमिक बिद्यालयका प्रधानध्यापक केदारबहादुर कार्की, बिद्यालय संयोजक दिपेश खडका, शिक्षक गेणेश कार्की, शेरबहादुर थापा, रोसन खडका, बिद्यार्थी उमेश खडका, अविभाबक मोहन बहादुर थापा, गणेश खडका लागाएतले मन्तब्य ब्यतm गर्नुभएको थियो ।

No comments:

Post a Comment