जिल्ला परिचयात्मक गोष्ठि सुआहार कार्यक्रम सम्पन्न

भदौ १२,
जिल्ला विकास समिती दोलखाले आज जिल्ला परिचयात्मक गोष्ठि सुआहार कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय विकास अधिकारी ऋषिराज आचार्याको सभापतित्व एवम प्रमुख जिल्ल अधिकारी कालीप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति तारा बहादुर कोइराला, नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुड, पत्रकार माहासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विशेष गरी महिला र २ वर्ष मुनीका बालबालीकाहरुको पोषण स्थितीमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराइएको थियो ।

No comments:

Post a Comment