बालअधिकारका विषयमा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न

भदौ ८,
दोलखाको फस्कु गाविस स्थित साउतेमा मानबअधिकार सचेतना तथा बिकास केन्द्र हुराडेक नेपाल दोलखा र अधिकार लोकतन्त्र तथा समाबेशि कोषको साझेदारीमा सञ्चालित बालअधिकारका विषयमा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
बाल अधिकार चेतना समूहका अध्यक्ष अनुका बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानध्यापक शिवराम बुढाथोकी र हुराडेक नेपालका सामाजिक परिचालक भिमसेन सुबेदी लगाएतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा  बाल अधिकार चेतना समुहका सदस्यहरु उपस्थीती रहेको फस्कुबाट भिमसेन सुवेदीले जानकारी दिनुभयो ।   

No comments:

Post a Comment