दोलखाको बाबरेमा गाबिस स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

भदौ १०
बाल मज्दुर सरोकार केन्द्र सिविन नेपाल र ग्रामिण बिकास टुकि संघको आयोजनामा आज दोलखाको बाबरेमा गाबिस स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गत बर्षको कार्यक्रमको बारेमा समिक्षा र आगामी बर्षको कार्यक्रमको बारेमा सिविन टुकी स्रोत केन्द्रका फिल्ड संयोजक हरी चौलागाइ र कृषि प्राबिधिक बाबुराम घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्रोत केन्द्र द्धारा निर्मीत बिभिन्न वडाका कृषक समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानीय राजनीतक दलका प्रतिनिधिहरु लगाएतका ब्यतिmहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment